images
images

टिकट भागबण्डा गर्न बसेको गठबन्धन बैठक सकियो, के भयो सहमति ?


  • 1.0K
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    टिकट भागबण्डा गर्न बसेको गठबन्धन बैठक सकियो, के भयो सहमति ?

    काठमाडौं । महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरको चुनावी तालमेलका लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । दिउँसो दोस्रोपटक बसेको बैठक सहमति नजिक पुगे पनि कुनै ठोस निर्णय भने नभएको जनाइएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । 

    सहमति जुटाउन भोलि साढे ११ बजे फेरि बैठक बस्ने सहमति भएको समेत उनले बताए । भोलिको बैठकले तालमेल टुंगोमा पुर्याउने विश्वास उनले व्यक्त गरे । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । 


    images
    images

    Logo