काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार लघुवित्तको १३ प्रतिशत बोनस बापतको ३ लाख ५९ हजार ५ सय ४५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै बैंकको शेयर दोस्रो बजारमा कारोबार गर्नका लागि योग्य भएको छ ।