images
images

आइओसीले पठायो इन्धनको नयाँ मुल्यसुची, पेट्रोलको मुल्यमा ४ रुपैयाँले घट्यो


  • 431
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    आइओसीले पठायो इन्धनको नयाँ मुल्यसुची, पेट्रोलको मुल्यमा ४ रुपैयाँले घट्यो

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मुल्य पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । 

    डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटेपनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ ।


    images
    images

    Logo