images
images

हिमालयन हाइड्रो पावरले पायो आईपीओ निष्काशनको अनुमति, कति कित्ता जारी गर्दैछ ?


  • 407
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    हिमालयन हाइड्रो पावरले पायो आईपीओ निष्काशनको अनुमति, कति कित्ता जारी गर्दैछ ?

    काठमाडौं । हिमालयन हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशनको अनुमती पाएको छ । आइतबार नेपाल धितोपत्र बोर्डले हिमालयन हाईड्रो पावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

    सो कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको हो । 

    सो कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल खाईएमई क्यापिटललाई नियुक्त गरेको छ ।


    images
    images

    Logo