images
images

नेष्डोमा १२ औं दिन सकारात्मक सर्किट, बढ्दो कारोबारले के संकेत गर्छ ?


  • 387
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    नेष्डोमा १२ औं दिन सकारात्मक सर्किट, बढ्दो कारोबारले के संकेत गर्छ ?

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तमा आज लगातार १२ दिन सकारात्मक सर्किट लागेको छ । आईपीओ सूचीकृत भएर कारोबार सुरु हुन लागेदेखि नै निरन्तर रुपमा सकारात्मक सर्किट लाग्दै गएको सो लघुवित्तको शेयरमूल्य आज १२ औं दिन पनि २ हजार ४ सय ८८ रुपैयाँमा पुगेको छ । 

    मूल्य बढ्दै जाँदा लघुवित्तको कारोबार रकम समेत बढ्दै गएको छ । आज सो लघुवित्तको शेयर ९७ पटक कारोबार हुँदा १३०० कित्ता खरिदबिक्री भयो । ४ वटा कारोबारबाटै सकारात्मक सर्किटको लेभलमा पुगेको लघुवित्त शेयर थप ९३ जनाले सोही मूल्यमा बिक्री गर्नुले मूल्यवृद्धिको रफ्तारलाई केही दिनमै टुङ्गिने संकेत गर्छ । 


    images
    images

    Logo