images
images

सुन चाँदीको मूल्यमा स्थिर, कति छ आजको बाजार भाउ ?


  • 373
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    सुन चाँदीको मूल्यमा स्थिर, कति छ आजको बाजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर भएको छ । छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार पनि कुनै घटबढ नभई १ लाख २ हजार रुपैयाँमा नै कारोबार भएको संघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मूल्यमा पनि आज स्थिर आएको छ । चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । 


    images
    images

    Logo