images
images

संसदीय सुनुवाइ समितिले गर्यो प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान


  • 296
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    संसदीय सुनुवाइ समितिले गर्यो प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको

    समितिले उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट प्रस्तावित २० राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा उजुरी दिन सक्नेछन् । 

    सरोकारहरुले उक्त पदमा नियुक्त गर्न किन आवश्यक छैन भन्ने स्पष्ट आधार, सबुत, प्रमाण खुलाई उजुरी दिन सक्ने समितिले जनाएको छ । 

    rajdut.jpg
    undefined


    images
    images

    Logo