images
images

निर्वाचनमा खटिने कर्मचारीहरुलाई दोव्वर तलबसहित भत्ताको सुविधा


  • 709
    SHARES
  • २०७९ बैशाख ३ गते शनिबार

    निर्वाचनमा खटिने कर्मचारीहरुलाई दोव्वर तलबसहित भत्ताको सुविधा

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीहरुले दोब्बर तलबसहित भत्ताको सुविधा पाउने भएका छन् । निर्वाचनमा खटिने आयुक्त, कर्मचारी र सुरक्षाकर्मीले यस अघि खाईपाई आएको रकममा दोब्बर तलबसहित थप सुविधा पाउने भएका हुन् । 

    आयोगका अनुसार निर्वाचनको काममा संग्लग्न आयुक्त, निर्वाचन आयोगको सचिवालय, निर्वाचन कार्यलयमा कार्यरत स्वीकृत दरबन्दी, स्थायी, करार वा काजमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र निर्वाचन सुविधा, खाना र खाजा खर्च पाउनेछन्।

    canvas.png

    1.png

     


    images
    images

    Logo