images
images

स्वास्थ्य सेवा विभागले माग्यो कर्मचारी (सूचनासहित)


  • 598
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    स्वास्थ्य सेवा विभागले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । शुक्रबार सुचना जारी गर्दै सातै प्रदेश एकरएक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो ।

    यसमा आवेदन दिनका लागि फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्ष कार्य अनुभव भएको व्यक्तिले मात्रै दरखास्त दिन सकिने छन् ।

    GM3HEgmMhq.webp


    images
    images

    Logo