images
images

१४ रुसी कम्पनीमाथि अस्टेलियाको नयाँ प्रतिबन्ध


  • 497
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    १४ रुसी कम्पनीमाथि अस्टेलियाको नयाँ प्रतिबन्ध

    काठमाडौं । अस्टेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य स्वामित्व भएका उद्यमिहरुलाई लक्षित प्रतिबन्ध लगाएको छ । 

    एक आधिकारि विज्ञप्तिअनुसार सुचीमा यातायात कम्पनी, शिपिंग कम्पनी सेभमास र युनाइटेड शिपिबिल्डिङ कर्पोरेसनजस्ता रक्षा सम्बन्धि कम्पनी समावेश छन् । प्रतिबन्ध इलोक्टोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससगँ सम्बिधित रहको छ जसले रुसी इलोक्टोनिक्स कम्पोन्टको ८० प्रतिशत उत्पादन ओगट्दछ । तिनीहरु रुसी रेलवेसगँ सम्विधित  छन् । जुन विश्वको स्बैन्दा ठुलो यातायात कम्पनीमध्ये एक हो । 

    अस्टेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमलाई लक्षित गरी जारी प्रतिबन्धात्मक कदम चलाएको हो । युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहोराउदैँ अस्टेलिया सरकारले उनीहरुमाथि दबाब बढाउदैँ गएका छन् । -प्रभाव दैनिकबाट


    images
    images

    Logo