काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ४.४२ लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २९ गते बसेको बैठकले ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश इन्स्योरेन् आगामी बर्षको साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।