images
images

स्थानीय निर्वाचनको लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति


  • 596
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    स्थानीय निर्वाचनको लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    काठमाडौं । स्थानीय निर्वाचनको लागि सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् । 

    राष्ट्रिय सुरक्षा परिषदको चैत १७ को सिफारिस र मन्त्रिपरिषदको चैत २४ गतेको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    Sena-Parichalan.jpg
    undefined


    images
    images

    Logo