images
images

२ कम्पनीको १३ लाख ९५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 723
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    २ कम्पनीको १३ लाख ९५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । आज २ कम्पनीको १३ लाख ९५ हजार १ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार नेप्सेमा सुर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

    सुर्योदय लघुवित्तको २० प्रतिशत बोनस शेयर वापतको ४ लाख ९६ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस शेयर वापतको ८ लाख ९९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सुचीकरणसँगै २ कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नका लागि योग्य भएको छ ।


    images
    images

    Logo