images
images

गोलीसहित विमानस्थलबाट एकजना पक्राउ


  • 579
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    गोलीसहित विमानस्थलबाट एकजना पक्राउ

    काठमाडाैं । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की  सोविता नेपाली रहेकी छिन् । 

     त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo