images
images

सेनाले माग्यो विभिन्न निकायका लागि कर्मचारी (सूचनासहित)


  • 454
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    सेनाले माग्यो विभिन्न निकायका लागि कर्मचारी (सूचनासहित)

    काठमाडौं । नेपाली सेनाले विभिन्न निकायका पदमा कर्मचारी माग गरेको छ। सोमबार सुचना जारी गर्दै सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायका रिक्त पदहरुमा सेनाले दरखास्त माग गरेको हो ।

    सेनाले खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गर्न लागेको छ । उक्त आवेदनका लागि इच्छुक नागरिकले सुचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । 

    sena.jpg
    undefined


    images
    images

    Logo