images
images

एनआइसी एशिया बैंकका सीइओ म्यानेजर अफ दि इयरबाट सम्मानित


  • 431
    SHARES
  • २०७८ चैत्र २७ गते आइतबार

    एनआइसी एशिया बैंकका सीइओ  म्यानेजर अफ दि इयरबाट सम्मानित


    काठमाडौं । एनआइसी एशिया बैंकका  प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट सम्मानित भएका छन् । शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई समान गरेको हो । 

    नेपालको बैंकिङ व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानले कुशलताको कदर गर्दै संघले न्यौपानेलाई सम्मानित गरेको हो । संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई पुस्कार प्रदान गरिएको थियो ।
     


    images
    images

    Logo