images
images

सुनचाँदीको मुल्यमा वृद्धि, कति आजको बजार भाउ ?


  • 380
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    सुनचाँदीको मुल्यमा वृद्धि, कति आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज ५ सय रुपैयाँले सुनको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार  प्रतितोला ९९ हजारमा कारोवार भएकोे सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँले कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo