images
images

युनाइटेड इस्योरेन्सको ८५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


  • 535
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    युनाइटेड इस्योरेन्सको ८५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । युनाइटेड इस्योरेन्सको ८५ हजार कित्ता संस्थापक शेयर बिक्री गरिने भएको छ । सनराइज बैंक र एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयामार्फत् बिक्री गर्न लागिएको हो । 

    सुरुमा उक्त शेयर बिक्री गर्दा कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीलाई पहिलो प्राथामिकता दिइएको छ ।  सो शेयर खरिद गर्नका लागि ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । सो समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वासाधारणलाई विक्री गर्ने इस्योरेन्सले जनाएको छ । 

    बिक्रीमा राखिएको ८५ हजार कित्ता शेयरमध्ये सनराइज बैंकको स्वामित्वमा ५ हजार ८ सय २७ कित्ता र एक्सेल डेभलपमेन्टको स्वामित्वमा ७९ हजार ७ सय ४२ कित्ता शेयर छन् । 


    images
    images

    Logo