काठमाडौं । निवार्चन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ । आयोगले यस अघि गत १३ चैत्रमा खटाइएका निर्वाचन अधिकृतमध्ये केहीको सूची संशोधन गरेको छ भने केहीलाई निर्वाचन अधिकृतबाट हटाइएर नयाँ अधिकृतको नियुक्ति गरेको छ ।
आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।बुधवार देखी नै लागू हुने गरी ७१ जना निर्वाचन अधिकृत हटाइएको हो ।
आयोगले नियुक्ति भएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।
यस्तो छ सूची