images
images

प्रुडेन्सियल इन्स्यारेन्सको शेयर मुल्य समायोजन, कति पुग्यो नयाँ मूल्य


  • 494
    SHARES
  • २०७८ चैत्र २३ गते बुधबार

    प्रुडेन्सियल इन्स्यारेन्सको शेयर मुल्य समायोजन, कति पुग्यो नयाँ मूल्य

    काठमाडौं । प्रुडेन्सियल इन्स्यारेन्स कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले मुल्य समायोजन गरेको हो । 

    कम्पनीको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय २ रुपैयाँ ८० पैसामा शेयर मुल्य कायमा हुनेगरि समायोजन गरेको छ । उक्त कम्पनीको अन्तिम कारोबार ६ सय ४५ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo