images
images

माहौल नभएको भन्दै निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा एमालेले गरेन हस्ताक्षर


  • 329
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    माहौल नभएको भन्दै निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा एमालेले गरेन हस्ताक्षर

    काठमाडौं । निर्वाचन आचारसंहिता मान्छौं भन्ने प्रतिबद्धतापत्रमा एमालेले गरेन हस्ताक्षर गर्न अस्वीकार गरेको छ । निर्वाचन आयोगले मंगलबार आयोगलाई हस्ताक्षरका लागि बोलाएको थियो । तर, आचारसंहितामा हस्ताक्षर गर्ने माहौल नभएको भन्दै एमालेले हस्ताक्षर नगरेको हो । 

    आयोगले बोलाएको आजको बैठकमा बैठकमा साना दलका नेताले आचारसंहिता निर्माण गर्दा आफूसँग छलफल नगरेको भन्दै नाराबाजी गरेका थिए । सोही कारण माहौल नभएको भन्दै उनीहरु फर्किएका हुन् । 


    images
    images

    Logo