images
images

बजार खुलेको ४५ मिनेटमा ३५ अंकले घट्यो नेप्से


  • 536
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    बजार खुलेको ४५ मिनेटमा ३५ अंकले घट्यो नेप्से

    काठमाडौं । बजार खुलेको ४५ मिनेटमा ३५.६८ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा ९ अंकले बढेको नेप्से अहिले ४५ मिनेट नविदैँ ३०.६० अंकले घट्दा २ हजार ६ सय ६२ दशमलव ८४ मा पुगेको छ । आज २ सय ६ कम्पनीको ५१ करोड ७३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 

    आज कारोवारमा आएका १० कम्पनीको शेयर मुल्यम बढेको छ भने १ सय ७५ कम्पनीको शेयर मुल्य घटेको छ ।  


    images
    images

    Logo