images
images

सर्योदय वोमी लघुवित्तको सीईओमा पंगेनी नियुक्त


  • 499
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    सर्योदय वोमी लघुवित्तको सीईओमा पंगेनी नियुक्त

    काठमाडौं । सर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत( सीईओ)मा मोक्ष प्रसाद पंगेनी नियुक्ति भएका छन् । 

    शनिबार बसेको सञ्चालक समितीको बैंठकले प्रमुख कार्यकारी अधिकृत र नायव कार्यकारी अधिकृतको नियुक्ति गरेको हो । सो बैंठकले नायव कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्ति गरेको छ । उक्त सीईओ र नायव कार्यकारी अधिकृतको कार्यबधि समय ४ बर्षको हुने छ । 


    images
    images

    Logo