images
images

कर्णाली प्रदेश अस्पतालमा शिशुको शव च्यापेर हिँड्दै कुकुर ।

दर्दनाक दृष्य


  • 494
    SHARES
  • २०७८ चैत्र १९ गते शनिबार

    दर्दनाक दृष्य

    यो कारुणिक र दर्दनाक तस्वीर कर्णाली प्रदेश अस्पताल सुर्खेत प्राङ्गणको तस्वीर हो । जहाँ एउटा कुकुरले मानिसको बच्चा मुखले च्यापेर निर्धक्क हिडिरहेको छ । कुकुरले मानिसको बच्चा च्यापेर हिडिरहेको तस्वीर ले मलाई भाबुक मात्र होइन अत्यन्त स्तब्ध र निशब्द बनायो । खोइ कहाँ छ सरकार रु कहाँ छ अस्पताल प्रशासन रु कहाँ छ सुरक्षा निकाय र सुरक्षाको प्रत्याभूति रु हामीलाई अहिले चाहिएको सुलसुले रेल, हुँदै नभएको समुन्द्रमा पानीजहाज, अन्तरिक्षमा उपयुुक्त साइजको ठूलो स्याटेलाईट, ओछ्यानमै भात र ग्यासको पाइप लाईन होइन । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको जन्मसिद्ध अधिकारको ग्यारेन्टी मात्रै हो !! - तसवीर डम्बर विष्टको फेसबुकबाट


    images
    images

    Logo