आईओसीले पठायो नयाँ मूल्यसूची, घटेर आयो पेट्रोलको मूल्य
919
SHARES
२०७८ चैत्र १८ गते शुक्रबार
काठमाडौं । नेपाल आयल निगमले नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूची अनुसार पेट्रोलको मूल्य १.४८ रुयैयाँले घटेको छ । ग्यासमा एकैपटक २ सय ७३ रुपैयाँ मूल्य बढेको छ ।