images
images

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)


  • 468
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)

    काठमाडौं । उच्च अदालतका ८७ न्यायाधीशको सरुवाको लागि सिफारिसमा परेका छन् । परिषद्को बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

    कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरुलाई सरुवा गर्न सिफारिस गरेको हो। परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ।

     


    images
    images

    Logo