images
images

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त


  • 563
    SHARES
  • २०७८ चैत्र १५ गते मंगलबार

    सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी छिन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए ।

    नेपालको संविधानको धारा १ सय २९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo