काठमाडौं । नेपाल प्रहरीका १ सय ५४ जना हबल्दारको बढुवाको लागि सिफारिसमा परेका छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नयाँ सिर्जित प्रहरीमा रहेका वरिष्ठ हवल्दाका लागि बढुवाको लागि सिफारिस भएको हुन् ।
प्रहरी बढुवाको लागि आइतबार ६ सय २० जनालाई बढुवाको लागि सिफारिस गरेको थियो ।