images
images

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु


  • 511
    SHARES
  • २०७८ चैत्र १५ गते मंगलबार

    राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

    काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ ओैँ बैठक मंगलबार राजधानी काठमाडौंमा सुरु भएको छ । उक्त बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी  रहेको जनाइएको छ ।

    वर्षको एक पटक मात्र बस्ने उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, सबै मन्त्रालयका सचिव र सबै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी रहेका छन् । 


    images
    images

    Logo