images
images

सञ्जीव झा दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त


  • 447
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    सञ्जीव झा  दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई नियुक्त गरेको हो । 

    संस्थानको रिक्त रहेको महाप्रबन्धक पदमा झालाई नियुक्त गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । 

     


    images
    images

    Logo