काठमाडौं । विन नेपाल लघुवित्तले लाभाश घोषणा गरेको छ । आइतबार ३ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस संस्थाको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ



