images
images

मञ्जुश्री फाइनान्ससहित २ कम्पनीको साढे ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 776
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    मञ्जुश्री फाइनान्ससहित २ कम्पनीको साढे ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठकाडौं । मञ्जुश्री फाइनान्ससहित २ कम्पनीको ४४ लाख ४४ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार नेप्सेमा एनआरएन र मञ्जुश्री फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

    एनआरएन लिमिटेडले ५ प्रतिशत शेयर वापत ५ लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । भने मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर वापतको ३८ लाख ६१ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 


    images
    images

    Logo