images
images

एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य चाँदीको मुल्यमा स्थिर


  • 381
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य चाँदीको मुल्यमा स्थिर

    काठमाडौं । सुनको मुल्यमा एकैदिन ९ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । 

    बिहीबार सुनको मुल्य प्रतितोला ९९ हजारमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी मंहासंघले जनाएको छ । 

    त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मूल्य भने स्थिर भएको छ । बिहीबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo