images
images

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो 


  • 457
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो 

    काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य ९९ हजारमा कारोवार भएको छ ।  

    बुधबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोवार सुनको मुल्यमा ५ सय रुपैयाले घटेर ९९ हजार रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo