images
images

डलरको भाउ बढ्दा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर


  • 633
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    डलरको भाउ बढ्दा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं । राष्ट्र बैंकले आजको  विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । 

     आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ४३ पैसा कायम गरेको छ । युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo