images
images

एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स गर्न नपाइने 


  • 509
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स गर्न नपाइने 

    काठमाडौं । अब एक पटकमा बढीमा २५ हजार रुपैयाँ मात्रै रेमिट्यान्स गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले देशभित्र हुने रेमिट्यान्स कारोबारमा २५ हजारको सीमा तोकेको हो। 

    अब एक ब्यक्तिले एक पटकमा २५ हजार रुपैयाँ मात्रै पैसा पठाउन सक्छ । पटक पटक गरि रकम पठाउँदा पनि एक दिनमा २५ हजारभन्दा धेरै पैसा पठाउन सक्दैन । 

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले यस्तो सीमा पुनरावलोकन गर्ने नीतिगत व्यवस्था गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गरेको हो ।


    images
    images

    Logo