images
images

संसद बैठक २२ गतेसम्मको लागि स्थगित


  • 438
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    संसद बैठक २२ गतेसम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक २२ गते आइतबार सम्मको लागि स्थगित भएको छ । प्रनितिसभाको बैठक सुरु भएको करिव ८ मिनेट बसेपछि बैठक स्थगित गरेको हो । बैठक सुरु हुने बितिकै विपक्षी नेकपा एमालेका संसदहरुले नाराबाजी गरेका हुन् । 

    एमालेको नाराबाजी बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय सुचना आयोगको बाषिक प्रतिवेदन पेस गरेका थिए । एमालेका संसदहरुले २०७८ भदौ २३ गतेदेखि लगातार अवरोध गर्दै आएका हुन् । 


    images
    images

    Logo