images
images

सुनको मुल्य तोलामा ६ सय रुपैयाँले गिरावट, कति छ आजको भाउ ?


  • 487
    SHARES
  • २०७८ फाल्गुण १७ गते मंगलबार

    सुनको मुल्य तोलामा ६ सय रुपैयाँले गिरावट, कति छ आजको भाउ ?

    काठमाडौं । सुनको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

    सोमबार सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भैको सुनको मुल्यमा आज ६ सय रुपैयाँले घटेर  ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    त्यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा ५ रुपैयाले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo