images
images

१६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 544
    SHARES
  • २०७८ फाल्गुण १६ गते सोमबार

    १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैयाँले कारोबार भएको छ । 

    आइतबार छापावाला सुनको मुल्य ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आज एकैदिन सुन १ हजार ६ सय रुपैयाले बढ्र ९२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्यमा ४५ रुपैयाँले बढ्र आज १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo