images
images

प्रतिनिधि सभाको बैठक फागुन १८ सम्मका लागि स्थगित


  • 366
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    प्रतिनिधि सभाको बैठक फागुन १८ सम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १८ गते बुधबारसम्मको लागि स्थगित भएको छ।  एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।

    आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो।


    images
    images

    Logo