काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुनका लागि प्रतिनिधिसभाको बैठक दुई चरण बस्ने भएको छ । आज प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी पारित गर्ने गठबन्धनको सहमति भएको छ ।
आइतबार बालुवाटारमा बसेको गठबन्धनले एमसीसीलाई इण्डोप्यासिफिक रणनितिमा नभइ आर्थिक स्थितिको रुपमा पहिलो चरणको संसद बैठकबाट एमसीसी सम्झौतासहित घोषण साथै दोस्रो चरणमा बैठकबाट अनुमोदन गर्ने निणय भएको छ ।