images
images

सुनको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?


  • 408
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    सुनको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोवार भएको  छ ।

    शुक्रबार छापावाला सुनमो मुल्य प्रतितोला ९८ हजारमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा ४० रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँले कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  


    images
    images

    Logo