काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ७७ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३ पैसा रहेको छ ।
