images
images

आइतबारसम्मका लागि स्थगित भयो संसद बैठक


  • 640
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    आइतबारसम्मका लागि स्थगित भयो संसद बैठक

    फेरि पनि संसद बैठक स्थगित भएको छ । १५ गतेसम्मका लागि बैठक स्थगित भएको हो 

    आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि  छलफल गर्ने कार्यसूची रहेको थियो ।

    तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि उक्त बैठक सुचना टाँसेर स्थगित भएको हो । 

     


    images
    images

    Logo