images
images

एकैदिन हजार रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 384
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    एकैदिन हजार रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुन मुल्यमा गिरावट  आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९८ हजारमा कारोवार भएको छ । 

    बिहीबार सुनको मुल्य ९९ हजारमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घट्दा आज प्रतितोला ९८ हजारमा कारोाबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको २० रुपैयाले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo