images
images

बीमा समितिले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 529
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    बीमा समितिले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । बीमा समितिले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । समितिले शरक्रबार सुचना जारी गदै  रिक्त रहेको पदका लागि कर्मचारी माग गरेको हो । 

    समितिले खुल्ला समावेसी तथा आन्तरिक परिक्षाद्वारा उप निर्देशक देखि सहायक प्रथम सम्मका लागि दरखास्त आह्वान गरेको छ । 

    उक्त आवेदनमा ईच्छुक नागरिकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दतुर तिरेर चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । 

    beema.JPG


    images
    images

    Logo