images
images

फेरी बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 381
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    फेरी बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ८३पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo