images
images

१२ दिनपछि खुल्यो सिसडोल डम्पिङ साइट


  • 528
    SHARES
  • २०७८ फाल्गुण १२ गते बिहीबार

    १२ दिनपछि खुल्यो सिसडोल डम्पिङ साइट

    काठमाडौं । काठमाडौंको डम्पिङ साइट सिसडोल १२ दिनपछि खुलेको छ । स्थानीयवासीको अवरोधका कारण बन्द रहेको फोहोर व्यवस्थापन आजदेखि सुचारु हुन लागेको हो । 

    आन्दोलनरत स्थानीयवासीसँग पूर्वाधार विकास लगायतको विषयमा सहमति जुटेपछि आजदेखि अवरोध हटाउन उनीहरु तयार भएका हुन् । यसअघि फागुन १ गतेदेखि फोहोर लैजान उनीहरुले बन्द गरेका थिए । 


    images
    images

    Logo