काठमाडौं । युक्रेन आक्रमणबारे नेपाल रुसको विपक्षी रहेको बताएका हुन् । रुसले युक्रेनलाई गरेको सैन्य कारबाहीमाथि नेपालले सर्वभौम मुलुक विरुद्ध हुने बल प्रयोग गरेकोमा कडा विरोध गर्ने बताएका छन् ।
कुनैपनि मुलुकको सर्बभौमिकता र भौगोलिक अखण्डता रहेको भन्दै यसको पुर्ण रुपमा सम्मान हनुपर्ने नेपालको भनाइ रहेको छ त्यस कारणले रुसको विपक्षमा रहने नेपालको भनाइ छ । नेपालले कुनै पनि परिथितिमा भएपनि सर्बभौमिकता र मुलुकविरुद्ध हुने बल प्रयोग गर्दै बिबादलाई कुटनितिक र शान्तपुर्ण ढ्ङगमार्फत समाधान गर्ने पर्ने कुरामा जोडदिदै युक्रेन आक्रमणमा नेपाल रुसको विपक्षी रहने भएको छ ।