काठमाडौं । सुनको मुल्यमा एकैदिन २५ रुपैयाले वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य ९९ हजारमा कारोबार भएको छ ।
बुधबार प्रतितोला सुनको मुल्य ९६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज एकैदिन २ हजार ५ सय रुपैयाले बढेर ९९ हजारमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको ३५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।